मानव सेवा नै सर्वोतम धर्म हो ।
मानव सेवा केन्द्र, रौतहट

आमन्त्रणू
महिला, बाल बालिका तथा ज्येष्ठ नागरीक समेतका मानवीय तथा सामाजिक सेवाका लागी प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रालयको अनुदानमा गौर न पा वडा नं २ महादेवपटीमा नवनिर्मित मानव सेवा केन्द्र भवनको समुदघाट्न जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष श्रद्धेय माननीय महन्थ ठाकुर ज्यूको करकमलबाट यही मिति २०७८ बैशाख ८ गते ९तदनुसार २०२१ अप्रिल २१ बुधबार विहान ११ बजे हुने भएकोले यहाँको गरीमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु ।
प्रार्थी
किरण ठाकुर
अध्यक्ष
मानव सेवा केन्द्र रौतहट
गौर न पा वडा नं २
मोबाईल ९८५५०२५९१४