पाैष ११ गतेमा प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवस मानव सेवा केन्द्रमा ज्येष्ठ नागरिक संघका अध्यक्ष श्री विजय किशोर झा ज्युको अध्यक्ष्ातामा र गौर नपाका उप प्रमुख तथा मानव सेवा केन्द्रका अध्यक्ष श्री किरण ठाकुर ज्यूको प्रमुख आतिथ्य एवै रौतहटका नागरिक समाजका
अध्यक्ष श्री जगरनाथ केशरी ज्यू पतञ्जलि योग केन्न्द्रका अध्यक्ष श्री बलिराम साह जयू लगायत गण्यमान्य, बुद्िजिवि, समाजसेवी, अग्रज, अगुवा, पेशाकर्मिहरू ज्यूहरूको समुपस्थितिमा ज्येष्ठ नागरिक तथा समाजका विविध विषयमा छ्लफल गरि भव्यता का साथ केक काटी मनाइयो।