दशै,दिपावली तथा छठ पर्वकाे शुभकामना अदान प्रदान कार्यक्रम । आाजकाे कार्यक्रममा प्रमुख अतिथि रामएकवाल यादब रहेकाे कार्यक्रमकाे अध्यक्षता सेवा केन्द्रका गाैर नपाकाे उप प्रमुख तथा अध्यक्ष किरण ठाकुरले गर्नु भएको थियाे । उक्त कार्यक्रम गाैर नगरपालिकाका प्रमुख अजय गुप्ता , गढीमाई नपाका प्रमुख श्याम यादब,सिडियाे ईन्द्र देव यादब लगायतका उपस्थिति रहेकाे थियाे ।