घटस्थापनाको प्रारम्भबाट पुण्य नवरात्रिको सुरूवात भएको छ! बडा दशैको पावन अवसरमा शक्तिश्वरी माता दुर्गाभवानीले यहाँ लगायत यहाको परिवारमा सुस्वास्थ्य, खुख, समृद्धिः एवं दीर्घायु प्रदान गरुन। दूर्गाभवानीमाले यो कठिन समयमा हामी सबैलाई रक्षा गरुन। यहाँ लाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।